जनगणना कार्यमा महिलाको आकर्षण बढी

काठमाडौँ, फागुन १७ गते ।   सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक पदमा गरेको विज्ञापनमा महिलाको आवेदन बढी परेको छ । विभागले गत माघ ११ गते ३९ हजार गणक र आठ हजार जना सुपरिवेक्षक करार सेवामा लिन विज्ञान गरेको थियो । दुवै पदमा पुरुषको तुलनामा महिलाको आकर्षण बढी देखिएको छ । आगामी … Continue reading जनगणना कार्यमा महिलाको आकर्षण बढी